जीवनको उद्देश्य के हो ?

जीवनको उद्देश्य के हो ?

2024-04-26T23:52:42

सूरह जारियात ५१, आ ५६ मा भनिएको छ । “मैले मानव तथा जिन्नलाई मात्र आफ्नो भक्तिको उद्देश्यले सृष्टि गरेको छु।”

सानाकालागि केही प्रश्नहरु जसबाट ठूला पनि लाभान्वित हुन सक्छन् ( भाग-1)

सानाकालागि केही प्रश्नहरु जसबाट ठूला पनि लाभान्वित हुन सक्छन् ( भाग-1)

2024-04-25T23:11:37

प्रश्नः यस हदीसलाई पूर्ण गर: अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नुभयोः जसले ममाथि एक पटक दरूद पठाउँछ…? उत्तरः “जसले ममाथि एक पटक दरूद पठाउँछ अल्लाह त्यसमाथि दस पटक सलामती पठाउनु हुन्छ।” ( मुस्लिम 408, हदीसको रावीः अबू हुरैरा रज़ियल्लाहु अन्हु)

इस्लाम र यसका गुणहरु

इस्लाम र यसका गुणहरु

2024-04-24T22:49:32

“धेरै वृद्धि युक्त त्यो जात हुनुहुन्छ, जसले आफ्नो भक्तको लागि यो कुरआन अवतरण गर्नु भयो किनकि यो सारा संसारको मानवका लागि चेतावनी दिनेवाला होस् ।” (सूरः अल् फुर्कान, आयत-१)

बहु विवाह गर्नु मुस्लिम धर्मालम्बीहरुलाई अनिवार्य होइन, मात्र अनुमति छ।

बहु विवाह गर्नु मुस्लिम धर्मालम्बीहरुलाई अनिवार्य होइन, मात्र अनुमति छ।

2024-04-23T22:29:02

“र तिमीहरुले चाहेर पनि पत्नीहरु बीच न्याय गर्न सक्दैनौं । अनि, तिमीहरु एउटीतर्फ यसरी नझुक कि अर्की चाहीँ झुण्डिएकै हुन पुगोस्…..।” (पवित्र कुरआन सूरह निसा ४, आयत नं. १२९)

इस्लामी रहनसहन तरिका

इस्लामी रहनसहन तरिका

2024-04-22T21:59:12

कुनै सभा वा सेमिनार र बैठकमा वा प्रार्थना स्थलमा अरुलाई नाघेर अघि नजानु, जहाँ ठाउँ मिल्छ त्यहीं बस्नुपर्छ । सभा वा बैठक या कुनै भेलामा अरुलाई उठाएर बस्नु हुँदैन । (तिर्मिज़ी)

मानव कुनै मानवको दास होइन अल्लाहको दास हो

मानव कुनै मानवको दास होइन अल्लाहको दास हो

2024-04-21T21:37:57

अल्लाह तआलाले इच्छानुसार मानव आमाको कोखबाट स्वतन्त्रापूर्वक जन्म लिएको हुन्छ। मानिस केवल अल्लाहको दास हो, यसैले मानवले अल्लाहको नै दासत्व स्वीकार गर्छ ।

हुद हुद पंक्षी र सबाकी रानी

हुद हुद पंक्षी र सबाकी रानी

2024-04-20T20:57:24

म तपाईको साथमा यमनबाट सबा समुदायको सत्य र अति महत्वपूर्ण सूचना लिएर आइरहेकोछु । जब म वहाँ गएको थिए तब मैले धेरै आश्चर्यजनक चीजहरु देखे: त्यस देशकी रानी एक महिला छिन, उनका प्रजा उसको अधीन र आज्ञाकारी छन्। फेरी यी रानी सामान्य देशका राजाहरु जस्ती छैनन्, उनलाई हरेक प्रकारको विशालता र समृद्धि प्राप्त छ, तिनको महानताको यो प्रमाण छ कि उनको लागि सुन्दर पत्थरहरुलाई खोजी गरेर एउटा महान सिंहासन बनाइएको छ जो हीरा मोतीहरुबाट सजाइएको छ।

के ईश्वर अवतार लिनुहुन्छ ?

के ईश्वर अवतार लिनुहुन्छ ?

2024-04-19T19:28:45

“समाजको गिर्दो अवस्थालाई उन्नति तिर लैजानेवाला “महामानव” अर्थात् मानव मध्ये “महामानव नेता” जसलाई ईश्वरले मानव मार्गदर्शनको लागि संदेशवहाक चुन्नुहुन्छ”।

कियामतको निशानी

कियामतको निशानी

2024-04-18T18:57:09

दस निशानी यि हुन: (1) धुँआ निस्किनु (2) मसिह दज्जालको उत्पती हुनु, (3) ईसा बिन मरियम अवतरित हुनुहुन्छ, (4) याजूज माजूज आउनु, (5) मानवसंग कुरा गर्ने जनावर (दाब्बा) चौपाय निक्लनु, (6) सूर्य पश्चिमबाट निक्लनु (7, 8, 9 ) धरती तीन ठाउँमा फाटिने छ, (पूर्व. पश्चिम र अरबदिप) , (10) अन्तमा यमनबाट आगो निक्लनु जुन आगोले मानिसलाई मह्शर (क़ियामतको दिन एकत्र हुने स्थान) तर्फ हाँकेर लैजानेछ ।(मुस्लिम हदीस नं. 2901)

कुरआनको  बारेमा  वैज्ञानिक धारणा

कुरआनको बारेमा वैज्ञानिक धारणा

2024-04-17T18:27:04

अल्लाहले कुरआनमा भन्नु भएको छः “र यदि तिमीहरुलाई हामीले हाम्रो भक्त मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमको माध्यम अवतरण गराएको कुरआनमा शंका लाग्छ भने यसको जस्तो एउटै अध्याय बनाएर देखाउ र अल्लाहका अतिरिक्त तिम्रा सबै सहयोगीहरुलाई पनि बोलाएर ल्याऊ यदि तिमीहरु सत्यवादी हौ भने र यदि तिमीहरु यस्तो गर्न सक्दैनौं, भने नर्कको आगो देखि डराउ, जसको ईन्धन मानिसहरु र ढुंगाहरु हुनेछन् ।

इस्लामिक जीवनमा नारी अधिकार

इस्लामिक जीवनमा नारी अधिकार

2024-04-16T17:59:47

“जसको साथ बालिका छोरी छ र उसले ती बालिकाको साथ राम्रो व्यवहार तथा पालन पोषण गर्यो त यि बालिका नै उसको लागि जहन्नम (नरक) बाट मुक्तिको कारण बन्नेछ ”

मृत्युबाट छुट्कारा छैन

मृत्युबाट छुट्कारा छैन

2024-04-15T17:41:22

हामी मरे पछि पुण्य मिलि नै रहन्छ। अल्लाहको रसूल सल्ल0 ले भन्नुभयो जब मान्छे मर्छ भने उसको यस संसारबाट सम्बन्ध टुङ्गिन्छ मात्र तीन चीज बाक़ी रहन्छ दान, पुण्य, धार्मिक शिक्षा जसले फायदा उठाउन पाइन्छ, या असल सन्तान जसले उसको लागि प्रार्थना गरोस्। (मुस्लिम)

कुरआन एक दार्शनिक सिद्धान्त हो

कुरआन एक दार्शनिक सिद्धान्त हो

2024-04-14T16:30:40

कुरआन एक दार्शनिक सिद्धान्त हो यसैले हामीलाई साहित्यको चमत्कार देखाउँछ र त्यसमा मानिसकालागि नियम र कानून दिएका छन्, त्यसमा जीवनको रहस्य तथा भित्री अर्थहरुमा पनि प्रकाश पारिएको छ। यसमा विचारशील व्यक्तिहरुको घरी-घरी प्रशंसा गरिएको छ। कुरआन मानिसलाई यस्तो दृष्टि प्रदान गर्न चाहन्छ कि ऊ संधै जीवनको वास्तविक लक्ष्यलाई आफ्नो अगाडी राखोस् । कुरआनले मानिसहरुलाई जीवनको पूर्ण तथा वास्तविक अर्थको ज्ञान दिन्छ । यसले वास्तविकतासम्म पुग्ने बाटो खोल्छ ।

मुसलमान मासु किन खान्छन् ?

मुसलमान मासु किन खान्छन् ?

2024-04-13T16:12:12

”हे ईमानवालाहरु हो ! आफ्ना वाचावन्धनहरुको पालन गर । तिमीहरुकालागि चौपाय जानवरहरु जायज गरिएका छन् सिवाय ती जनावरहरु जुन तिमीहरुलाई बताइएकोछ।” (कुरआन, ५:१)

तिम्रो काम दावत दिनु हो, आदेश लागू गर्ने होइन

तिम्रो काम दावत दिनु हो, आदेश लागू गर्ने होइन

2024-04-12T15:49:07

अबू हुरैरा रज़ियल्लाहु अन्हु भन्नु हुन्छ: अल्लाहको कसम जसको हातमा मेरो प्राण छ, उसले एउटा कुरा बोल्यो जसले गर्दा उसको दुनिया र आख़िरत दुबैलाई नोक्सान गरि दियो।

इस्लामधर्म र धार्मिक सहिष्णुता

इस्लामधर्म र धार्मिक सहिष्णुता

2024-04-11T15:38:28

अल्लाहको कथन छः “तिनीहरुले अल्लाह बाहेक जसलाई पुकार्दछन्, त्यसलाई गाली नगर अन्यथा तिनीहरुले पनि सीमा उल्लङ्घन गर्दै अज्ञानतावश अल्लाहलाई गाली गर्नेछन्….।” (सूरः अल-अंआम 108)

कब्र (चिहान) फुट्यो र मुर्दा बोल्दै उठ्यो

कब्र (चिहान) फुट्यो र मुर्दा बोल्दै उठ्यो

2024-04-10T14:39:21

अल्लाह तआलाले भन्नु भएको छः प्रत्येक प्राणीले मृत्युको स्वाद चाख्नु छ । र, तिमीहरुलाई तिम्रो पूर्ण प्रतिदान महाप्रलयको दिनमा प्रदान गरिनेछ। अनि जसलाई नरकबाट बचाइयो, र स्वर्गमा प्रवेश गराइयो त्यो निश्चय नै सफल भयो। सांसारिक जीवन त केवल धोकाको-सामग्री हो । (सूरः आले-इम्रानः 185)

संसारका मानवकालागि मुहम्मद साहेब एक आदर्श नमूना हुन् : दलाई लामा

संसारका मानवकालागि मुहम्मद साहेब एक आदर्श नमूना हुन् : दलाई लामा

2024-04-09T13:51:30

संसारका मानवकालागि मुहम्मद साहेब एक आदर्श नमूना हुन् यो भनाई कुनै एक साधरण व्यक्तिले भनेको होइन उनी हुन तिब्बती लीडर दलाई लामा जसलाई नोबेल पुरस्कार प्रदान गरिएको थियो । उनले भनेः क़ुरआन एक पवित्र किताब हो जुन अल्लाहको तर्फबाट सारा संसारका मानवका लागि मार्गदर्शन र समाजको भलाईको लागि एक अमूल्य उपहार हो।

छिमेकीको अधिकार

छिमेकीको अधिकार

2024-04-08T13:22:40

अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नुभयो- “तिमीहरु मध्ये कोही मोमिन हुन सक्दैनौं जुन चीज आफ्नो लागि मन पराउँछौ त्यही चीज आफ्नो छिमेकीको लागि मन पराउँदैनौ।”

नेपालका एक ईसाई पास्टरकी श्रीमति इस्लामको शरणमा किन आइन ?

नेपालका एक ईसाई पास्टरकी श्रीमति इस्लामको शरणमा किन आइन ?

2024-04-07T12:56:29

नेपालका एक ईसाई पास्टरकी श्रीमति इस्लामको शरणमा किन आइन ?